aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

मलेसियाबाट नेपाल फर्कन पाउनेकाे सूची तयार (सूचिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
मलेसियाबाट नेपाल फर्कन पाउनेकाे सूची तयार (सूचिसहित)

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो ।

दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।

नेपाल फर्कन चहानेहरूका लागि पहिले नै फारम भरेका ब्यक्तिहरूलाइसमेत दुतावासले थप जानकारी चाहिएकाेले दाेस्राे पटक फारम भर्न लगाएकाे थियाे ।

काे-काे परे सूचिमा ?

प्रतिक्रिया दिनुहोस