aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सार्वजनिक सवारी साधन तत्काल नचल्ने, निजी भने जोरबिजोर प्रणालीबाट चलाउन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
सार्वजनिक सवारी साधन तत्काल नचल्ने, निजी भने जोरबिजोर प्रणालीबाट चलाउन पाइने

काठमाडौं । सरकारले लकडाउन खुकुलो पारे पनि तत्काल सार्वजनिक सवारी साधन भन चल्न नदिने भएको छ । निजी सवारी साधनलाई भने जोरबिजोर प्रणालीबाट चल्न दिइनेछ ।निजी गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस