aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

संसद सचिवमा बढुवा भए सुदर्शन खड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
संसद सचिवमा बढुवा भए सुदर्शन खड्का

काठमाडौं । संघीय संसदको सचिवालय सचिवमा सुदर्शन खड्काको बढुवा भएको छ । सभामुख अग्‍निप्रसाद सापकोटा अध्यक्ष रहेको सचिवालय संचालन तथा व्यवस्थापन समितिको शुक्रबारको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो ।

संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि राजपत्रांकित विशिष्ट श्रेणी सचिव पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस