aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

स्वास्थ्य मन्त्रलायले जारी गर्यो नयाँ जनस्वास्थ्य मापदण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
स्वास्थ्य मन्त्रलायले जारी गर्यो नयाँ जनस्वास्थ्य मापदण्ड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको हो । 

सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले  नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण र संस्थागत तथा सामाजिक परिचालन गरी चार विषयलाई जोड दिएको छ।

हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रलायले बनाएको नयाँ जनस्वास्थ्य मापदण्ड

प्रतिक्रिया दिनुहोस