aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

शनिबार पनि बिभिन्न माग राख्दै प्रदर्शनमा उत्रिए युवाहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
शनिबार पनि बिभिन्न माग राख्दै प्रदर्शनमा उत्रिए युवाहरु

काठमाडाैं । शनिबार बिभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका युवाहरुले नारायणथान देखि चपलीसम्म शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

युवाहरुले विभिन्न मागहरु सम्बोधन गर्न आग्रह गर्दै दवाव दिएका छन्,पिसिआर गर्नुपर्ने,आरडिटि बन्द गर्नुपर्ने,कोरोनाको खर्च सार्वजनिक गर, नयाँ नक्सा पारित गर, व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर भन्दै नाराबाजी गरेका छन् ।

शनिबार युवाहरुले सामाजिक दुरिकायमगरि शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस