aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

जुवातास खेल्ने तीन महिला सहित ९ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
जुवातास खेल्ने तीन महिला सहित ९ जना नियन्त्रणमा

काठमाण्डौं । महानगरीय प्रहरी वृत्त कालिमाटिले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउसो १५स्३० बजे काठमाण्डौ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अबस्थाबाट नियन्त्रणमा लिएको जनाएको छ ।  

प्रहरीले कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ  । 

प्रतिक्रिया दिनुहोस