
काठमाडौं । एमसीसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस