aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५१ पैसा  तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा  तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४१ तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७  पैसा तोकिएको छ भने बिक्रीदर १०  रुपैयाँ १२ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २६पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ १७ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ ६१ पैसा रहेको छ।  

प्रतिक्रिया दिनुहोस