aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गाडी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
गाडी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

परासी । सवारी दुर्घटनामा परी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना भएको हो । 

प्रहरीका अुनसार दुर्घटना भएको गाउँपालिकाको गाडी अध्यक्ष आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भएको हो । 

प्रतिक्रिया दिनुहोस