aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

हवाइ उडान असार २१ सम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
हवाइ उडान असार २१ सम्म बन्द

काठमाडौं । सरकारले हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन्।

सरकारले चैत ११ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस