aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल बंगलादेश बैंकको मुद्दती योजनामा एक लाखको कोभिड-१९ बीमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
नेपाल बंगलादेश बैंकको मुद्दती योजनामा एक लाखको कोभिड-१९ बीमा हुने

काठमाडौं । नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु एक लाखको कोभिड(१९ बीमा गरिदिने योजना ल्याएको छ । 

हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको जनाएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम रु एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस