aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
आगामी आव

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड (पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड (पूर्णपाठसहित)

काठमाडौं । प्रदेश २ ले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ५६ करोड बजेट ल्याएको छ । कुल बजेटमध्य चालु खर्चतर्फ १५ अर्ब ४२ करोड, पुँजीगत खर्चतर्फ १७ अर्ब ९७ करोड  र वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश २ ले आन्तरिक राजस्वबाट १२ अर्ब २४ करोड बजेट स्रोत जुटाउने भएको छ भने संघीय सरकारको अनुदानबाट १३ अर्ब ४० करोड, चालु आवको विनियोजन बजेटबाट बचत हुने मौज्दातबाट ६ अर्ब ९१ करोड स्रोत व्यवस्थापन गरिएको छ ।

कुल बजेटमा स्रोतमा न्यून हुन आउने १ अर्ब रुपैयाँ भने आन्तरिक ऋणबाट परिचालन गर्ने सोमबार प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश २ ले निर्वाचन क्षेत्र विकास कार्यक्रममा लागि आगामी आवका लागि २ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस