
काठमाडौं । अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको उद्धार उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ ।
अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस