aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

दोलखामा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
दोलखामा भूकम्पको धक्का

काठमाडौं । दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो । 

दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस