
काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ। गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो।
भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ। तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ।
प्रतिक्रिया दिनुहोस