aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपालमा कोरोना भाइरस दिनदिनै कुन गतिमा बढिरहेको छ सङ्क्रमण ?

  • बीबीसी
    बीबीसी
  • बुधबार, ०३ असार २०७७
नेपालमा कोरोना भाइरस दिनदिनै कुन गतिमा बढिरहेको छ सङ्क्रमण ?

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो।

हेर्नुहोस् यो अन्तर्क्रियात्मक सामग्रीमा अहिलेसम्म दैनिक पुष्टि भएको र कुल सङ्क्रमणको विवरण।

प्रतिक्रिया दिनुहोस