aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यी हुन् चीनसँगको झडपमा मारिने २० भारतीय सेना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
यी हुन् चीनसँगको झडपमा मारिने २० भारतीय सेना

चीनसँगको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने २० जना भारतीय सेनाको नाम सार्वजनिक गरिएको हो । 

यी हुन् चीनसँगको झडपमा मारिने सेना 

१.  एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद

२.  एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज

३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला

४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर

५.  वाई- हवल्दार के. पालानी- मदुरई

६. एन- हवल्दार सुनील कुमार- पटना

७.  एन- हवल्दार विपुल राय- मेरठ सिटी

८. के- नायक दीपक कुमार- रीवा

९.  सिपाही राजेश ओरांग- बीरभूम

११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्‍ज

११. सिपाही गणेश राम- कांकेर

१२.  सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल

१३. सिपाही अंकुश- हमीरपुर

१४. सिपाही गुरबिंदर- संगरुर

१५. सिपाही गुरतेज सिंह- मनसा

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार- सहरसा

१८. सिपाही अमन कुमार- समस्तीपुर

१९. सिपाही जयकिशोर सिंह- वैशाली

२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम

प्रतिक्रिया दिनुहोस