
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा अहिलेसम्म २० जनाको मृत्यु भएको बताएका हुन्।
उनले भने, ‘मृत्यु भएकाहरुको अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको हो । मृत्यु भएकामध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस