aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज १ सयले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ८९ हजार ४ सय ६० मा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस