aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सैनिक कल्याणकारी बोर्डमा जागिर खुल्यो (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
सैनिक कल्याणकारी बोर्डमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।

हेर्नुस् सूचना ​

प्रतिक्रिया दिनुहोस