aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

कतारबाट २० जनाको शव आज ल्याइँदै, क-कसको शव आउँदैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
कतारबाट २० जनाको शव आज ल्याइँदै, क-कसको शव आउँदैछ ?

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा कतारमा ज्यान गुमाएका २० जनाको शव आज नेपाल ल्याइदैँछ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारमा महिनौँदेखि अड्किएका २० वटा शव आज स्वदेश ल्याइने भएको हो । 

कतार एयरवेजमार्फत ल्याइने २० शवमध्ये ७ वटा शव विमानस्थलबाट परिवारले बुझ्ने र बाँकी १३ वटा बोर्डले घरसम्म पुर्‍याइदिने जनाएको छ ।  

क–कसको शव आउँदैछ ?

१. महमुद अलमान मुसलमान, कपिलवस्तु  
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

प्रतिक्रिया दिनुहोस