
काठमाडौं । सरकारले असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैठकका निर्णयहरु शुक्रबार दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । नियमावली संशोधन गर्दै उक्त रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो ।
यी हुन् निर्णयहरू
प्रतिक्रिया दिनुहोस