aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५ पुग्यो

काठमाडौं । थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित डोटी ६१, नवलपरासी पूर्व ३२, महोत्तरी २४, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८, डडेलधुरा १२, झापा १, सुनसरी २, मोरङ ८, सर्लाही ९, बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २, रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७, रुकुम पश्च‍िम १, दाङ ४, प्यूठान ८ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस