aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं । उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार काठमाडौंका एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस