aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

शिक्षाविद् अंगुरबाबा जोशीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
शिक्षाविद् अंगुरबाबा जोशीको निधन

काठमाडौं । शिक्षाविद् अ‌ंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८९ वर्षको उमेरमा शनिबार दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो।

विदेशमा पढ्न जाने पहिलो महिलाका रुपमा परिचित जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिन्छिन्।

उनीको १७ वर्षअघि घाँटीमा क्यान्सर भएर उपचार गर्दा अनुहार बाँगिएको थियो। पछि उनलाई स्तन क्यान्सर पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस