aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

गण्डकीका ४ जिल्लामा थप १६ जना कोरोना संक्रमित पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
गण्डकीका ४ जिल्लामा थप १६ जना कोरोना संक्रमित पुष्टि

कास्की ।  गण्डकी प्रदेशमा थप १६ संक्रमित फेला परेका छन् ।  ९ वर्षिय बालिकादेखि ३२ वर्षिय पुरुषसम्ममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो ।

 आइतबार गण्डकीका ४ जिल्ला बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेशमा कुल र्संक्रमित ५०४ जना पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस