
एजेन्सी । भारतको विदेशी विनिमय मुद्राको सञ्चयमा भारी वृद्धि भएको छ । गत जुन १२ देखि आजसम्म आउदा ५.९४२ अर्ब डलरले वृद्धि भएको छ । भातरीय केन्द्रीय बैंकले जारी गरेको तथ्यांक अनुसार कुुल विदेशी मुद्रा संञ्चिती ५०७.६४ अर्ब तलरभन्दा माथि पुगेको छ । एक हप्तामा सुन भण्डारणको वृद्धि ८२.१ करोड डलरले ३३.१७३ अर्ब डलर पुगेको छ ।
यो लगातार दोस्रो हप्ता हो जब विदेशी विनिमय सञ्चय ५०० अर्ब डलर नाघेको छ । जून ५ मा समाप्त हप्तामा पहिलो पटक, विदेशी विनिमय सञ्चयले यो मनोवैज्ञानिक स्तर पार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस