
काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका दुई जिल्लामा कोरोना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको पुष्टि गरेका छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस