aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३१२ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ हजार १९ पुगेको छ ।

एकैदिन अरु १३ हजार ५४० जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४ लाख ४१ हजार ७० पुगेको छ । २ लाख  ४८ हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस