
एजेन्सी । पतञ्जलिले उत्पादन कोरोना भाइरसको रोगको उपचारमा सहयोग गर्ने भनिएको औषधिको प्रचार प्रसारमा भारत सरकारले रोक लगाएको छ । पतंञ्जलीले आमंगलबार कोरोनाको संक्रमणबाट निको हुने एउटा औषधि पत्ता लगाएको दावी गर्दै पत्रकार सम्मेलन गरेको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कम्पनीले उत्पादन औषधि कोरोना रोगको उपचारमा उपलब्धी गरेको दाबीहरूको तथ्य र वैज्ञानिक अध्ययनको सम्बन्धमा मन्त्रालयसँग कुनै जानकारी नभएको बताएका छ । पतञ्जलिका योग गुरु रामदेवले भने, हामीले क्लिनिकल परीक्षण स्वीकृत भएपछि मात्र गरेका छौं।
योग गुरु रामदेवले भने, ुहामीले १०० प्रतिशत क्लिनिकल परीक्षणको लागि सरकारले तोकेको मापदण्ड अनुसरण गरेका छौं।ु अब यसमा कुनै विवाद छैन। त्यस्तै, आचार्य बालकृष्णले ट्वीट गरी उही कुरा दोहोर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस