aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक सय १४ जना कोरोनामुक्त भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
एक सय १४ जना कोरोनामुक्त भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११४ जना उपचारपछि निको भएर घर फर्केको बताएका हुन्।

निको भएर घर फकनेमा ८ र पुरुष १०६ जना रहेको प्रवक्त गौतमले बताए। योसँगै नेपालमा उपचारपछि २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस