aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उपसभामुखको गार्डलाई यौन प्रस्ताव राख्ने पीए कारबाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
उपसभामुखको गार्डलाई यौन प्रस्ताव राख्ने पीए कारबाहीमा

काठमाडौं, जेठ १४ । सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीकीे महिला अंगरक्षकलाई यौन प्रस्ताव राखेको आरोपमा उपसभामुखकै स्वकीय सचिव (पीए) कारबाहीमा परेका छन् ।  

पीएले अंगरक्षक महिला प्रहरीलाई म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्दै आएको बताइएको छ । तत्काल पीएलाई बर्खास्त गरी थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस