aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

लोकसेवाद्वारा २२ सहसचिवको नाम सिफारिस (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
लोकसेवाद्वारा २२ सहसचिवको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले प्रशासन सेवा तर्फका रा.प. प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ ।

लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका आधारमा छनौट भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस