aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना भाइरस अपडेटः चार सय ६३ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
कोरोना भाइरस अपडेटः चार सय ६३ जनामा कोरोना पुष्टि

काठमाडौं । विगत २४ घण्टामा नेपालमा ४ सय ६३ जनामा संक्रमितको संख्या पुगेको छ ।

जस्मा १०५ जना महिला ३५८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गत २४ घणटामा  १७९ जना डिस्चार्ज भएको जनाएको छ । रेड जोनमा हालसम्म ५१४ जना रहेका छन् ।

भने आज धनुष, महोत्तरी, डडेल्धुरा, दार्चुला, गोरखा, गुल्मी, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोकका एक महिला, कपिलबस्तु, धादिङ १ महिला, ललितपुर १ महिला, कास्कीका ५ महिला, नवलपरासी, बागलुङ, तनहुँ, म्यादी, रुपन्देही, पाल्पाका २ पुरुष, रुकुम पश्चिमका १ पुरुष, कैलाली  १ हजार ४७४ महिला ११२९८ पुरुष लगाएतका मानिसहरूमा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस