aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

खुकुलो लकडाउनको मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
खुकुलो लकडाउनको मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउनको  मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले खुकुलो लकडाउनको  मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको हो । 

बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू गर्न भनेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस