aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको हाे।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस