aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सुनकाे मूल्यमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
सुनकाे मूल्यमा गिरावट

काठमाडौं । निरन्तरकाे लकडाउनसँगै लगातार बढिरहेकाे सुनकाे मूल्य मंगलबार भने घटेकाे छ ।
 
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा रु १०० ले गिरावट आएको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएकाे छ । सोमबार नेपाली बजारमा अघिल्लाे दिनकै मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 


यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस