aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै प्रमाणपत्र दिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै प्रमाणपत्र दिइने

काठमाडौं ।  यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । कोरोनाका कारण जारी लकडाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको हो । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।
 
विद्यार्थीहरुको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस