aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अख्तियार प्रवक्तासहित ६३ सह-सचिवको सरुवा,  को कहाँ पुगे (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
अख्तियार प्रवक्तासहित ६३ सह-सचिवको सरुवा,  को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालासहित ६३ जना सहसचिवको सरुवा भएको छ। कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालय अन्र्तगतको महालेखा नियन्त्रक कार्यालय  प्रवक्ता एवं सह–महालेखा नियन्त्रक भुपाल बरालको पनि सरुवा भएको छ। 

संघीय मामिला मन्त्रालयबाट तीन महिना अघि कोलेनिकामा सरुवा भएका बरालको प्रदेश २ को  सामाजिक विकास मन्त्रालय जनकपुरमा सरुवा भएको छ । हालै उपसचिवबाट बढुवा भएका २२ जना सहसचिवलाई  विभिन्न मन्त्रालयमा खटाएको छ। 

सरुवा भएका सहसचिवको सूची  ​

 

प्रतिक्रिया दिनुहोस