aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आइजीपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
आइजीपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आइजीपी नियुक्तिबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने बताइएको छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिको कारण भोलिदेखि अवकास पाउँदैछन्।

महानिरिक्षक पदको लागि एआइजीद्वय शैलेस थापा क्षेत्री र हरीबहादुर पाल प्रतिस्पर्धामा छन्। उनीहरु मध्ये एक जना महानिरीक्षक हुनेछन्।

प्रतिक्रिया दिनुहोस