aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आज पनि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९५० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस