aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भारतीय सञ्चार माध्यमलाई नेकपाका नेताले दिए यस्तो जवाफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
भारतीय सञ्चार माध्यमलाई नेकपाका नेताले दिए यस्तो जवाफ

काठमाडौं । भारती केहि सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर कपोकल्पित समाचार प्रकाशन गरेको प्रति नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बकवास र तथ्य हिन समाचार भएको प्रष्ट पारेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘अनर्गल प्रचारले सीमा नाघ्यो हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्को छौं बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’


 

प्रतिक्रिया दिनुहोस