
सरकारले आगामी आर्थिक वर्षमा सुत्केरी महिलाको यातायात सुविधा प्रदान गर्नका निम्ति आगामी आर्थिक वर्षमा २ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै सुत्केरीलाई अब सरकारले ३ हजार रुपैयाँ दिने भएको छ । जसका निम्ति १५ करोड रुपैयाँ र बाल पोषणका निम्ति ६ अर्ब रुपैयाँ स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न ५ अर्ब रुपैयाँ र पूर्वाधार विस्तारका लागि ५ अर्ब ५७ करोड रुपैयाँ र क्षीय अस्पतालको स्तरोन्तीका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेकोछ ।
प्रतिक्रिया दिनुहोस