aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सामाजिक सुरक्षा भत्ता १ हजार बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
सामाजिक सुरक्षा भत्ता १ हजार बढ्यो

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तामा साविकको भत्तामा एक हजार रुपैयाँ वृद्धि गरेको छ । जसबाट ७० वर्षभन्दा माथिका १३ लाख  वृद्धवृद्धाले मासिक ३ हजार रुपैयाँ र एकल महिला, असक्त ९ लाख जनाले मासिक २ हजार रुपैयाँ भत्ता पाउनेछन् ।  
त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । श्रम रोजगारका लागि ७ अर्ब

प्रतिक्रिया दिनुहोस