aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१ अर्ब ३० करोड ढुकुटीबाट थप खर्च हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
१ अर्ब ३० करोड ढुकुटीबाट थप खर्च हुने

काठमाडौं । सरकारले वृद्धा भत्तामा एक हजार वृद्धि गरेको छ । उक्त वृद्धिबाट सरकारलाई हालको खर्चमा थप एक अर्ब ३० करोड खर्च हुने भएको छ । निजी क्षेत्रबाट सञ्चालन गरिएका वृद्धाआश्रमलाई पनि सरकारले अनुदान दिने छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा उक्त घोषणा गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस