
सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा आलु र प्याजमा पनि बजेट विनियोजन गरेको छ । सरकारले प्रधामन्त्री कृषि कार्यक्रमलाई सरकारले ८ अर्ब १० करोड रुपैयाँ छुट्याएका छन् । सरकारले कृषिलाई आत्मनिर्भर बनाउन भटमास र फापरमा विषेश प्रथमिकता दिइने भएको छ ।
अब सरकारले कृषि सम्बन्धी सूचना दिनका लागि कृषि एपस बनाउने घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस