aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जडिबुटी उत्पादन तथा प्रशोधान केन्द्र कम्पनीमा रुपान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
जडिबुटी उत्पादन तथा प्रशोधान केन्द्र कम्पनीमा रुपान्तरण

 काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधान केन्द्रलाई कम्पनीमा रुपान्तरण गरिने भएको छ । सरकारले बुधबार बजेट भाषण मार्फत केन्द्रलाई कम्पनीमा रुपान्तरण गरिने अर्थमन्त्रीले घोषणा गरेका हुन । 

प्रतिक्रिया दिनुहोस