aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेलम्ची आयाेजना पूरा गर्न ७ अर्ब ३९ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
मेलम्ची आयाेजना पूरा गर्न ७ अर्ब ३९ करोड

मेलम्चीलाई ७ अर्ब ३९ करोड सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनालाई अगाडि बढाउन ७ अर्ब ३९ करोड रुपैयाँ बिनियोजन गरेको छ। खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस