aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज १० रुपियााले बढेर प्रतितोला ९९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस