
सरकारले राष्ट्रिय गौरवका आयोजना थप गरेको छ । आगामाी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुनकोशी मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएक छन् । आगामी आर्थिक बर्षको बजेट मार्फत कार्यान्वयन हुने गरि २ अर्ब ५ करोड रुपैंयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस